NepalRemit is committed to providing secure, transparent, and
reliable remittance services while ensuring the highest standards of customer
service. We value your feedback and are dedicated to addressing all grievances
in a fair, impartial, and timely manner.
If you have any complaint or grievance regarding our products or services, you are encouraged to contact our
Grievance Officer. Every grievance will be handled with due confidentiality and
in accordance with Nepal Remit's Grievance Handling Procedure and the
applicable regulatory guidelines issued by Nepal Rastra Bank (NRB).
Please contact our Grievance Officer using the contact details
provided below.
नेपाल रेमिट सुरक्षित, पारदर्शी र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्न तथा
ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ। हामी ग्राहकका गुनासा, सुझाव तथा प्रतिक्रियालाई उच्च
महत्व दिँदै निष्पक्ष, गोप्य र समयमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
हाम्रा सेवा वा सुविधासँग सम्बन्धित कुनै पनि गुनासो
वा उजुरी भएमा कृपया हाम्रो गुनासो अधिकारी (Grievance Officer) सँग सम्पर्क गर्नुहोस्। प्राप्त
भएका सबै गुनासाहरू नेपाल रेमिटको गुनासो व्यवस्थापन कार्यविधि तथा नेपाल राष्ट्र
बैंक द्वारा जारी प्रचलित नियामकीय व्यवस्था बमोजिम आवश्यक गोपनीयता कायम राखी
निष्पक्ष र समयमै सम्बोधन गरिनेछ।
कृपया तल उल्लेखित सम्पर्क विवरणमार्फत हाम्रो गुनासो अधिकारी (Grievance Officer) सँग सम्पर्क गर्नुहोस्।
Dev Bahadur Thapa
New Plaza, Putalisadak, Kathmandu
+977-9801116688
[email protected]
NepalRemit is committed to providing secure, transparent, and reliable remittance services while ensuring the highest standards of customer service. We value your feedback and are dedicated to addressing all grievances in a fair, impartial, and timely manner.
If you have any complaint or grievance regarding our products or services, you are encouraged to contact our Grievance Officer. Every grievance will be handled with due confidentiality and in accordance with Nepal Remit's Grievance Handling Procedure and the applicable regulatory guidelines issued by Nepal Rastra Bank (NRB).
Please contact our Grievance Officer using the contact details provided below.
नेपाल रेमिट सुरक्षित, पारदर्शी र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्न तथा ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ। हामी ग्राहकका गुनासा, सुझाव तथा प्रतिक्रियालाई उच्च महत्व दिँदै निष्पक्ष, गोप्य र समयमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
हाम्रा सेवा वा सुविधासँग सम्बन्धित कुनै पनि गुनासो वा उजुरी भएमा कृपया हाम्रो गुनासो अधिकारी (Grievance Officer) सँग सम्पर्क गर्नुहोस्। प्राप्त भएका सबै गुनासाहरू नेपाल रेमिटको गुनासो व्यवस्थापन कार्यविधि तथा नेपाल राष्ट्र बैंक द्वारा जारी प्रचलित नियामकीय व्यवस्था बमोजिम आवश्यक गोपनीयता कायम राखी निष्पक्ष र समयमै सम्बोधन गरिनेछ।
कृपया तल उल्लेखित सम्पर्क विवरणमार्फत हाम्रो गुनासो अधिकारी (Grievance Officer) सँग सम्पर्क गर्नुहोस्।
Dev Bahadur Thapa
New Plaza, Putalisadak, Kathmandu
+977-9801116688
[email protected]
